लुम्बिनी, १५ जेठ । लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रका योजना तर्जुमा र बजेट विनियोजनमा व्यवस्थित बनाउन कृषि तथ्याङ्क अद्यावधिक गरेको छ । सरकारी कार्यालयले सार्वजनिक गरेका फरक फरक तथ्याङ्कबाट योजना तर्जुमा तथा बजेट विनियोजनमा समस्या देखिने गरेकाले प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गत कृषि निर्देशनालयले प्रदेशको कृषि तथ्याङ्कलाई एकरुपता दिएको हो । प्रदेशमा किसान सङ्ख्या, बाली क्षेत्र,…