काठमाडौँ, १३ मङ्सिर राष्ट्रिय हित प्रवद्र्धनमा आफूलाई केन्द्रित गर्ने उद्देश्यले सामाजिक अभियन्ता फणीन्द्र नेपालको अध्यक्षतामा ‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपाल’ गठन भएको छ । आज यहाँ पत्रकार सम्मेलन गरेर यो जानकारी दिइएको हो । नवगठित समाजको उपाध्यक्षमा रणबहादुर चन्द, महासचिवमा परवीर नेपाल, कोषाध्यक्षमा सञ्जय झा र सचिवमा उजीर किराती हुनुहुन्छ । त्यस अवसरमा अध्यक्ष नेपालले…