काठमाडौँ, २२ पुस कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति दिलाएको हुँदा तोकिएको समयमा नै निर्वाचन हुनेमा ढुक्क रहन सवैमा आग्रह गर्नुभएको छ । निर्वाचनको विकल्प निर्वाचन मात्रै भएको उल्लेख गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन हुन्छ कि हुन्न भन्ने जनमानसको प्रश्नलाई चिरेर आयोग सम्पूर्ण तयारीमा जुटेको बताउनुभयो । निर्वाचन…