कपिलवस्तु १५ भदौ कपलिवस्तुको बाणगंगा नगरपालकिा–स्थति मधुवनधाम गौशालाको पूर्वाधार वकिासका लागि लुम्बिनी प्रदेश सरकारले यस वर्ष ७५ लाख रुपैयाँ बजेट वनियिोजन गरेको छ । धार्मकि तथा सांस्कृतकि महत्व बोकेको गौशालालाई व्यवस्थति र सुवधिा सम्पन्न बनाउने उद्देश्यले प्रदेश सरकारले पूर्वाधार नर्मिाणमा लगानी गर्न लागेको हो । गौशालामा कार्यालय भवन नर्मिाण, गाई राख्ने सेड नर्मिाण तथा गौशाला…