कपिलवस्तु, १४ माघ कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार विश्राम प्रसाद थारु चौधरीले समृद्ध कपिलवस्तु निर्माणको साझा जिम्मेवारी पूरा गर्न सबैको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन्। समाज निरन्तर गतिशील रहेको उल्लेख गर्दै उम्मेदवार चौधरीले समयको मागअनुसार जिल्लाको समग्र विकासमा आफू नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले विकास, समृद्धि…