भाद्र २७, काठमाडौं नेपालको राजनीतिक इतिहासमा पहिलोपटक महिला कार्यपालिका प्रमुख बनेकी शुसिला कार्कीले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई शपथ खुवाउनुभयो । कार्कीले यसअघि पनि नेपालको न्याय क्षेत्रमा पहिलो महिला प्रधानन्यायाधीशको रूपमा ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको थियो । निर्भिक स्वभाव, इमान्दार छवि र…