बाणगङ्गा, माघ २५ ।कपिलवस्तु बाणगङ्गा नगरपालिका नगर कार्यपालिकाको बैठक बिहीबार कार्यालयमा सम्पन्न भएको छ । नगरपालिकाको बिहीबार बसेको नवौं कार्यपालिका बैठकले नगरको समग्र कार्यसम्पादनको समीक्षा, एकीकृत घुम्ती शिविर, सार्वजनिक सेवा लगायतको कार्यप्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको नगर प्रवक्ता तथा वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिए ।बैठकमा महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनमाथि समीक्षा गरिएको छ । विकास…