‘काठमाडौं २२ असार ।‘चक्मा राजनीति’ को चतुर खेलाडी मानिँदै आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलोपटक देउवा–ओलीको तर्फबाट संयुक्त चक्मा खानुपरेको छ । यस्तो घटनाले बूढानीलकण्ठस्थित चपली हाइटबाट जेठ २८ गते शुरु भई अस्ति ९असार १७ मा० मूर्तता पाएको हो । विभिन्न जटिलतालाई फुकाउने सन्दर्भमा संविधान संशोधनसम्मका उद्देश्यसहित राष्ट्रिय राजनीतिले नयाँ बाटो पक्डिएको स्रोतहरूले जनाएका…