तौलिहवा, कपिलवस्तु १० भदौं । सामाजिक विकास डिभिजन कार्यालय, तौलिहवा कपिलवस्तुले शिक्षा, सामाजिक समावेशिता, रोजगारी प्रवद्र्धन, युवा तथा खेलकुद, लैङ्गिक सशक्तीकरण र लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लगेको छ ।कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका विभिन्न कार्यक्रम र गतिविधिलाई समेटेर वार्षिक बुलेटिन प्रकाशन गर्दै आफ्नो कार्यस म्पादनलाई सरोकारवाला…