चीन, १७ भदौचीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) सदस्य राष्ट्रले गाजामा नागरिक हताहत र मानवीय विपत्ति निम्त्याउने कार्यको सोमबार कडा निन्दा गरेको छ ।चीनको उत्तरी शहर थ्यानचिनमा शिखर सम्मेलन (एससीओ) पछि जारी विज्ञप्तिमा गत जुनमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको पनि कडा शब्दमा निन्दा गरेको जनाएको छ ।“सदस्य राष्ट्रहरूले इजरायल–प्यालेस्टाइन द्वन्द्व…