कपिलवस्तु, ०३ माघ । राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारहरु मत माग्दै जिल्ला दौडाहामा लागेका छन् । गठबन्धनको तुलनामा कमजोर मतभार रहेको एमाले भने जित्ने रणनीति बनाईरहेको छ । लुम्बिनी प्रदेशबाट २ सिटका लागि ६ जना उम्मेदवार छन् । माघ ११ गते हुने निर्वाचनका लागि गठबन्धनबाट उम्मेवार बनेका कांग्रेसका विष्णु सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी…