कपिलवस्तु भाद्र ८ बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले नेपाली पर्वहरु निकै समृद्ध रहेको चर्चा गर्दै संस्कृतिको संरक्षण संगै संस्कृतीको रचनात्मक प्रयोगमा जोड दिनु पर्ने धारणा राख्नु भयो । नगर उपप्रमुख चौधरीले पर्वहरुलाई सामाजिक परिवर्तनका निम्ति रचनात्मक प्रयोग आवश्यक रहेको चर्चा गर्नु भयो ।नगर उपप्रमुख चौधरीले बाणगंगा नगरपालिका वडा नं. ५, कोपवाद्धारा आयोजित वडा स्तरीय…