कपिलवस्तु, २७ पौष । कपिलवस्तुको यशोधरा गाउँपालिका क्षेत्रभित्र बन्दुक देखाएर लुटपाट गरिएको छ । बिहिबार अबेर बन्दुक देखाएर स्थानीय सुन ब्यापारीको लाखौंको लुटपाट भएको हो । साँझ साढे ५ बजेको समयमा नकावधारीको एक समूहले बन्दुक देखाएर यशोधरा गाउँपालिका ५ बुढापारका शिवमगंल बर्माको साथबाट नगद ३७ हजार नेपाली रुपैया, तीन हजार भारु, सुन र चाँदी गरेर…