लुम्बिनी, नेपालमा अवस्थित, गौतम बुद्धको जन्मस्थल, धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले विश्वको एक अमूल्य सम्पदा हो। बुद्धको जीवन र शिक्षाले शान्ति, करुणा र सहिष्णुताको संदेश फैलाएको छ र यसले विश्वभरका धर्मावलम्बी तथा पर्यटकलाई आकर्षित गर्दै आएको छ। यद्यपि विगत पाँच दशकदेखि यहाँको संरक्षण, विकास र व्यवस्थापनमा निरन्तर असफलता देखिएको छ। अनेकौं राष्ट्रिय योजना, गुरुयोजना ९ःबकतभच…