कपिलवस्तु ११ पौष ।कपिलवस्तुको कृष्णनगर नगरपालिका ४ बाट इलाका प्रहरी कार्यालय कृष्णनगरले १ सय क्युन्टल अवैध चामल बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवाबाट वेवारिसे अवस्थामा भईमा राखेको ४९ क्युन्टल ५० किलो र सोही स्थानको केही टाढाबाट ट्रयाक्टर मा ल्याउँदै गरेको अवस्थामा ५० क्युन्टल अवैध चामल प्रहरीले बरामद गरेको बताएको छ । इलाका…