बुटवल, २० असोज ।दशैंको मुख मै फेरि बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ । गएराति आएको पानी अमरपथ बजारमा पसेको हो ।लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ । दशैंको मुखमा लेदो पसेपछि ब्यापारीहरु चिन्तित बनेका छन । अहिले सो क्षेत्रमा सफाईको काम भईरहेको छ । पानीको सहज निकास नहुदा…