दाङ, २६ मंसिर । दाङमा स्थानीय सरकारले एग्रोभेट पसललाइ लक्षित गरेर छड्के बजार अनुगमन गरेको छ । लमही नगरपालिकाले गरेको संयुक्त अनुगमनको क्रममा म्याद नाघेका बीउबिजन र बिषादी प्रशस्त मात्रामा फेला परेको अनुगमन टोलीमा सहभागी देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिनुभयो । चार वटा एग्रोभेटबाट ७१ हजार ६६ रुपैयाँ बराबरको बीउबिजन,…