कपिलवस्तु २४ मंसिर । मधेस मानव अधिकार गृह (माहुरी होम ) कपिलवस्तुका अध्यक्ष रवि ठाकुरले नेपाल सरकारले मानव अधिकार सम्वन्धि विभिन्न सन्धि महासन्धी अनुमोदन गरेको संविधानमा पनि शिक्षा स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा राखेको तर जनताले अधिकार नपाएको वताउनु भयो । उहाले जनतालाई अधिकार प्रत्याभूत गर्नु पर्ने स्थानीय सरकार गैर जिम्मेवार बनेको वताउनु भएकोछ…