बुटवल, ३० वैशाख । गएरातिदेखि परेको भारी वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुवानमा परेका छन् । भारी वर्षाल अमरपथ क्षेत्र जलमग्न भएको छ भने केही घर तथा बस्तीहरुमा पानी पसेको छ । अविरण वर्षाले डुवान भएपछि न्यू होराइजन इ®लिश बोर्डिङ स्कुलले आज बिदा दिएको छ । अन्य विद्यालयहरु पनि प्रभावित भएका छन् । सोह्रछत्तिस कुलोको…