बुटवल, ३१ साउन । दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व सदस्य छबिनारायण गिरिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट बैंक कसुरमा पक्राउ पुर्जी जारी भएपछि गिरि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रामबहादुर तिमिल्सेनाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति घरबाट पक्राउ गरेको हो । उनीविरुद्ध बैंक…