कपिलवस्तु, १८ साउन । सङ्घीयता कार्यान्वयन यता ७ वर्षमा लुम्बिनी प्रदेशले ४ जना प्रदेश प्रमुख पाएको छ । संविधानले प्रदेश प्रमुखको कार्यकाल पाँच वर्ष भने पनि केन्द्रमा सरकार परिवर्तन हुनासाथ प्रदेश प्रमुख पनि फेर्ने प्रचलन बढेको हो । २०७४ माघ ३ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले उमाकान्त झालाई प्रमुख बनाएर पठाएको थियो । २०७६…