कपिलवस्तु, १८ कात्तिक ।नेकपा एमाले कपिलवस्तुले जाजरकोटमा भएको भुकम्प घटनामा दुःख व्यक्त गरेको छ । शुक्रवार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ मेग्निच्यूटको बिनासकारी भुकम्पबाट ठूलो जनधनको क्षती भएको प्रति नेकपा एमाले कपिलवस्तुले विज्ञप्ती मार्फत दुःख व्यक्त गरेको हो । जिल्ला अध्यक्ष डम्बर शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ मेग्निच्यूटको…