काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई करिब चार करोड रुपैयाँसहित पक्राउ गरिएको छ।प्रहरीले श्रेष्ठ मिटरब्याजी रहेको र सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गरेको दाबी गरेको छ।बरामद रकम ३ करोड ७५ लाख रुपैयाँ रहेको र सुनको तौल तथा जाँच गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।१७ भदौ, काठमाडौं।…