नवलपरासी, १६ जेठ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ अठ्ठाइस बिगाको भित्री सडकखण्डमा बोडिङ्ग स्कूलका विद्यार्थी बोक्ने भ्यानमा आगलागी भएको छ । कावासोती नगरपालिका, ५ पाँचकठ्ठा स्थितमा रहेको लर्ड बुद्व बोर्डिङ स्कूलको बा ७ च ५९९३ नं.को भ्यान मन्टेश्वरी कक्षाको १२ जना बिधार्थी छोडेर फर्कने क्रममा बाटोमा सुकाएको पराल अचानक भ्यानको टायरमा अड्किन गई घर्षण…