बुटवल १२ कार्तिक । सर्वोच्च अदालतले कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना बिरुद्ध परेको रिट खारेज गरिदिएको छ। तिन बर्ष अघि परेको रिट खारेज भए संगै यो आयोजना अगाडी बढाउने बाटो खुलेको छ।लुम्विनी र गण्डकी प्रदेश सरकार बिच नै तिक्ततापुर्ण सम्वन्ध बनाएको कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना विरुद्ध २०७८ असारमा सर्वोच्चमा मुद्दा दायर भएको थियो। सर्वोच्चका न्यायाधीश…