ललितपुर, २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड ललितपुरको च्यासलमा रहेको एमालेको केन्द्रीय कार्यालयमा पुगी त्यहाँ राखिएको नेम्वाङको पार्थीव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि च्यासलमा रहेको एमाले केन्द्रीय कार्यालय पुगी पूर्वसभामुख…