कपिलवस्तु, भाद्र २३ । नेकपा (एमाले) कपिलवस्तुका जिल्ला बाबुराम खनालले विशेष गरी आदिवासी थारु समुदायको महत्वपूर्ण पर्व बडका अत्तवारी पर्व २०८१ सालको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ ।जिल्ला अध्यक्ष बाबुराम खनालद्धारा जारी शुभकामना सन्देशमा बडका अत्तवारी पर्व २०८१ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने आदिवासी एवम् सम्पूर्ण नेपालीहरु प्रति शुभकामना ब्यक्त गर्दै समाजमा…