काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति प्रक्रियाको सबैभन्दा जटिल काम सेना समायोजन र हतियार व्यवस्थापन आफूले जोखिम उठाउँदा सम्भव भएको बताएका छन्। बुधबार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक संसदले पारित गर्नुअघि शीर्ष नेताहरूले बोल्ने क्रममा प्रचण्डले सबैभन्दा पेचिलो विषयका रूपमा रहेको हतियार व्यवस्थापन सेना…