बुटवल, २९ साउन । अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग आठ घन्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, भूतखोला दोभान क्षेत्रमा खसेको पहिरो पन्छाएपछि राजमार्गमा एकतर्फी सवारी साधन सञ्चालनमा आएको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरो आइतबार राति पौने १२ बजे खसेको हो । प्रहरीका अनुसार सडक…