काठमाडौं, १८ चैत्र । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामले गति लिने भएको छ । पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तर्गत ‘ड्रिल’ गर्ने मेसिन दैलेखस्थित आयोजनाको साइटमा पुर्याउने क्रम सुरु भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । दैलेखको भैरवी गाउँपालिकामा अन्वेषण साइट छनोट भएको छ । महानिर्देशक घिमिरेका अनुसार केही ट्रक शुक्रबार सुर्खेत…