कपिलवस्तु, १३ जेठ । फ्रिडम फाउन्डेसन कपिलवस्तुले जिल्लाका १० जना दुर्व्यसनी कर्ताहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको छ। फाउन्डेसनको १५ औ कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बाणगङ्गा वडा न. १, चार नम्बर स्थित संस्थाको सचिवालयमा शनिवार भएको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ । जिल्लामा पछिल्लो समय युवायुवतीहरू लागू औषध दुरुपयोग तथा कुलतमा दिनानु दिन…