रोल्पा, २७ असार । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको आज बुधवार निधन भएको छ । हिजो मङ्गलवार एक्कासी बिरामी भएका वडाध्यक्ष पुनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ ल्याइएको थियो । ३७ वर्षीय पुनको उपचारका क्रममा बुधवार दिउँसोतिर ज्यान गएको अस्पतालले जनाएको छ । सामान्य बिरामी भएका पुनले स्थानीय…