काठमाण्डौ २५ माघ । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपसँग कुनै पनि साझेदारी कार्यक्रम नगर्न सरोकारवाला तथा सरकारी निकायहरुलाई आग्रह गरेको छ। नेपाल पत्रकार महासंघले बुधवार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिवलाई पत्राचार गर्दै कान्तिपुर दैनिकले नियमित तलब९सुविधा नदिएको र श्रमजीवी पत्रकार ऐन समेत लागू नगरी त्यहाँ कार्यरत पत्रकारको श्रम शोषण गरेकोले कुनैपनि साझेदारीका…