कपिलवस्तु, ०१ माघ । आई.एम.ई लाईफ, जितपुर शाखाले एम.डि.आर.टी सम्मान गरेको छ । शाखाले एक कार्यक्रमको आयोजना गरेर एम.डि.आर.टी हुन सफल अभिकर्ता लक्ष्मी विष्टलाई सम्मान गरेको हो । केही समय अगाडि अभिकर्ता भएकि लक्ष्मी विष्टले कडा मेहनत गरेर एम.डि.आर.टी बन्न सफल भएको शाखाले जनाएको छ । जितपुरमा आई.एम.इ लाईफ इन्स्युरेन्स कम्पनीको शाखा खुलेको ५ वर्ष भए…