बाणगङ्गा, २४ पौष ।भाडामै चट्ट सुहाउँदा आकर्षण कपडा पाईनथालेपछि युवतीहरूको आकर्षण बढ्दो छ । विभिन्न ठाँउमा यस्ता वजार सञ्चालन छन् । यस्ता वजारमा प्राय युवती तथा महिलाहरू बढि आकर्षित भएको देखिन्छ । यस्तै बजार कपिलवस्तुमै पहिलो पटक मुख्य बजार क्षेत्र चारनम्बरमा रेन्ट हाउसका रुपमा लक्ष्मी बुटिक सञ्चालनमा आएको छ । करिब २० लाखको लगानीमा बुटिक सञ्चालनमा…