(रासस), काठमाडौँ, ३१ भदौः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले शान्ति, सहकार्य र आपसी विश्वासमार्फत समाज र नागरिकका आकाङ्क्षा सम्बोधन गर्न सकिने धारणा राख्नुभएको छ । उपाध्यक्ष घिमिरेले सोमबार एक विज्ञप्तिमार्फत नागरिकले आफ्ना विचार सार्वजनिक गर्नु, माग प्रस्तुत गर्नु र असन्तुष्टि व्यक्त गर्नु नै लोकतान्त्रिक अधिकार भएको बताउनुभयो । उहाँले कुनै पनि आन्दोलनले हिंसात्मक रूप लिँदा त्यसले…