कपिलवस्तु, ११ वैशाख। बुट्यान बढेर कुरूप देखिएको सिद्धार्थ गौतम बुद्धको गृह नगरी तिलौराकोट राजदरबार परिसरको सरसफाइ गरिएको छ । शमशेर दल गण गोरुसिङ्गेका गणपति दिलीप घलेले बुद्ध जयन्ती नजिकिँदै गर्दा तिलौराकोट क्षेत्रमा झाडीले घेरिए पछि सरसफाइ सुरु गरिएको बताउनुभयो । सरसफाइका लागि आइतबारदेखि सह सेनानी अमृत गुरुङको नेतृत्वका ६० जनाको टोली खटिएको छ । लुम्बिनी…