काठमाडौं, ०२ असार । प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बहुमतले पारित गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक पारित गरिसोस् भन्ने प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो र प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सांसदहरुले राखेका २३ वटा…