काठमाण्डौ, २४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले कोभिड सङ्कटका बेला आफू नेतृत्वको सरकारले नागरिकको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाइँमा धेरै देशहरूले भन्दा बढी छिटो सफलता हात परेको बताउनुभएको हो । पुष्प वरुवाल स्मृति फाउन्डेशनले आज मङ्गलवार…