कपिलवस्तु । श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समुह कपिलवस्तुको बाणगंगा १, ३, ४ र ५ कपिलवस्तुको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार ‘रुख रोपौं, वन जोगाऔं’ भन्ने मूल नाराका साथ १२ औं वार्षिक साधरणसभा बाणगङ्गाको श्रीपेच होटेलमा सम्पन्न भएको हो । कार्यक्रममा बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नेपालको वन १२ महिनाको…