भालुवाङ २३ चैत । दाङ(देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा एक बालक बेपत्ता भएका छन् । आज दिउँसो ४ बजेको समयमा राप्ती गाउँपालिका(१, भालुवाङ स्थित राप्ती नदीमा नुहाउने क्रममा बालक बेपत्ता भएका हुन् ।सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानको झिमरूक गाउँपालिका(८, टिमुरेचौरका रामबहादुर सुनारका छोरा अन्दाजी बर्ष…