कपिलवस्तु, ११ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वाणगङ्गा शाखाले ५९ औं वार्षिक उत्सवको अवसरमा वाणगङ्गाका सेवा ग्राही तथा यवसायीहरुलाई सम्मान गरेको छ । वाणिज्य बैंकमा निरन्तर रुपमा कारोबार गर्दै आएका उद्योगी, कृषि क्षेत्रमा काम गरेका व्यवसायी, अन्य व्यवसायीहरूलाई प्रमाण पत्रले सम्मान गरिएको हो । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक वाणगङ्गा शाखा प्रबन्धक रोमनाथ न्यौपानेले बैकको…