चितवन, २० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । सोमवार सभापति लामिछानेले चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा रहेकाे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आउँदाे वैशाख १० गते हुने उपचुनावका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । सभापति लामिछाने गएकाे…