काठमाण्डौ, १३ कात्तिक । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भए नभएको बारेमा जाँच गर्दा नागरिक एपमार्फत देखाउन पाइने भएको छ । यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भएरनभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो । तर अब नागरिक एपमार्फत देखाउँदा हुने भएको हो । तर यो व्यवस्था अन्य ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीले…