बुटवल, ९ पुस । मुलुकभरिका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । नेफ्स्कूनको आईतबार सम्पन्न भएको ३२औं वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि चन्द्र प्रसाद ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । ढकालले निवर्तमान अध्यक्ष परितोष पौड्याललाई १७७…