रुकुम पश्चिम, ०५ पौष ।रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्र्याक्टर दुर्घटना पाँचजनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिकाको राडिबाट घर्ती गाउँ जाँदै गरेको ट्याक्टर गएराति १० बजेतिर ट्याक्टर दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो।सोही वडाको डाँडा भन्ने स्थानका ५२ वर्षीय भर्दार सार्की, ४८ वर्षीय…