दाङ, २० जेठ ।शनिबार राती दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एक जनाको मृत्यु भएको छ । तुलसीपर उपमहानगरपालिका वडा नं.१२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार टिनले छाएको एक कोठे घर हावाहुरी सहितको पानीले भत्काएको हो । घरमा श्रीमती सहित बसेका थिए । श्रीमती…