काठमाण्डौ,०६ असार । सभामुख अग्नि प्रसाद सापकोटाले मूल्यवृद्धिबारे संसदलाई जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । प्रतिनिधि सभाको आज सोमवारको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नागरिकको दैनिकी नै ठप्प हुने गरी महँगी बढिरहेको भन्दै सम्बन्धित मन्त्रीले यसको जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएपछि सभामुख सापकोटाले यो विषयमा आफ्नो पनि ध्यानाकर्षण भएको र सरकारलाई…