दाङ, २३ कात्तिक । जुवा खेलिरहेको अवस्थामा प्रहरीले दाङको तुलसीपुरबाट ७४ हजार रकमसहित पाँच जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को बसपार्कमा ५१ वर्षीय तोभान केसीको घरमा छापा मारेर प्रहरीले ७४ हजार ८ सय ८० रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा तुलसीपुर – ५ का ४४ वर्षीय दिलिपप्रसाद कलवार,…