कपिलवस्तु, ०८ माघ । कपिलवस्तुको मायादेवी साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षमा दिनेश जसयसवाल निर्वाचित भएका छन् । शनिवार बाणगंगा ४ को पिस हिमालय रिसोर्टमा भएको वनको चौथो साधारण सभा तथा अधिवेशन बाट जसयसवाल निर्वाचित भएका हुन् । जयसवालले मायादेवी साझेदारी वन व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष तथा हालका अध्यक्षको उम्मेदवार रहेका अजिज खाँलाई पराजित गरेका हुन…